Rajinama's front cover

Rajinama

राजीनामा
Rajinama's front coverRajinama's back cover

E-book

Rs 150

Paperback

Currently not available.

Request this book

There are many clues coming out of the writings of the story of the everlasting Nepali comedy of the peak personality, Bhairav Aryal. This is a collection of articles of his works.

पछिल्लो बाहिरी पृष्ठबाट

पढेर कहिल्यै नअघाइने र लेखेर कहिल्यै नसकिने नेपाली हास्यव्यङ्ग्य साहित्यका शिखर व्यक्तित्व भैरव अर्यालका हास्यव्यङ्ग्यबाहेकको लेखनीका अनेक पाटाहरू बाहिर आइरहेका छन् । यस कृतिले भैरवको इतर हास्यव्यङ्ग्य लेखनको प्रखरतालाई पुष्टि गर्नेछ । - लक्ष्मण गाम्नागे अध्यक्ष, सिस्नुपानी नेपाल

उसका व्यङ्ग्यका पात्र र घटनाहरू काल्पनिक हुँदैनथे । सत्य घटनामा आधारित ती व्यङ्ग्यका पात्रहरू सक्कली नै हुन्थे । उसले सिर्जिएका कैयौँ पात्रहरूलाई म चिन्दछु र कति घटनामा त ऊसँगै म पनि सामेल छु । - रोचक घिमिरे अध्यक्ष, भैरव पुरस्कार गुठी

All Editions

9789937712217
Paperback, 1st Edition
ISBN13: 9789937712217
Manjari Publication, 2018

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

3.0
RA
Raju Adhikari
November 9, 2025