Itihaas Ko Ek Kaal Khanda's front cover

Itihaas Ko Ek Kaal Khanda

इतिहासको एक कालखण्ड

Paperback

Currently not available.

Request this book

यो पुस्तकमा लेखकले पदमा रहंदा थुप्रै चुरीफुरी देखाई अन्त्यमा त्यसै हराउने पञ्च परम्परा तोड्दै आफ्नो सक्रिय जीवनका अनुभूतिलाई विस्तारपूर्वक सार्वजनिक गरिदिएकोमा र नेपालको आधुनिक  इतिहासको महत्वपूर्ण कालखण्डलाई आफूले जाने, भोगेर आत्मसात गरे अनुसार लिपिबद्ध गरेका छन्।

पुस्तकलाई ४ खण्डमा विभक्त गरिएको छ । १३६ पेजको पुस्तकलाई उनले ३ वटा राजा (महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र)को कार्यकाललाई बयान गरी ३ खण्ड र आप्mनो नीजि जीवनलाई समेटेर अन्तिम खण्ड तयार पारेका छन् ।

All Editions

9781565924796
Paperback, 1st Edition
ISBN13: 9781565924796
Jagadamba Prakashan, 2013

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review