Hami sana nani's front cover

Hami sana nani

हामी साना नानी
Hami sana nani's front coverHami sana nani's back cover

Paperback

Rs 50

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट


लेखन

निहारिका अधिकारी

जन्म : २०५६ चैत्र ५

स्थान : चण्डोल, काठमाडौँ

शिक्षा : प्रवेशिका उत्तीर्ण

उहाँको पहिलो प्रकाशित रचना 'विद्यार्थी' कविता (गोरखापत्र, २०६४) हो । 'हामी साना नानी' उहाँको पहिलो कृति हो । उहाँका फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उहाँ नेपाल स्काउट, बाल विकास संस्थासँग आवद्ध हुनुहुन्छ । यहाँ विभिन्न खेलकुद तथा कविता प्रतियोगितामा पुरस्कृत हुनु भएको छ । इमेल ठेगाना : angrygrl0127@gmail.com

 

चित्राङ्कन

विनिता बुद्धाचार्य

जन्म : २०४६ मंसिर २८ स्थान : काठमाडौँ

शिक्षा : बि. एफ. ए

उहाँको विभिन्न चित्रकला प्रदर्शनीहरूमा सहभागिता रहेको छ । उहाँले यसअघि 'चखे मन्त्री’, ‘मिठो बास्ना र साने', 'लालुको यात्रा', 'पिङ' आदि विभिन्न किताबमा चित्र बनाउनु भएको छ । उहाँ मयुर बालपत्रिकामा चित्राङ्कनकर्ताको रूपमा आबद्ध हुनुहुन्छ । उहाँले अमृतोपदेश पुरस्कार लगायत अन्य पुरस्कार र सम्मान पाउनु भएको छ ।

All Editions

Paperback
Bal Sansar Pvt Ltd

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review