Draupadi Awashesh's front cover

Draupadi Awashesh

द्रौपदी अवशेष
Draupadi Awashesh's front coverDraupadi Awashesh's back cover

E-book

Rs 285

Paperback

Rs 640

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

पाँच पोण्डवकी साझा पत्नी द्रौपदीको सन्दर्भमा द्वापरयुगको कथा भनिँदै-पदिँदै आएको छ । अहिले पनि केही देशलगायत नेपालमा कहीँ-कतै बहुपतिकी साझा पत्नीप्रथा रहेको पाइन्छ ।

हामीकहाँ भागोलिक एवम् आर्थिक कारणले बहुपतिप्रथा सुरु भएको बुझिए तापनि वर्षों-वर्षदेखि अविच्छिन्न रूपमा एक संस्कृतिकै रूपमा यसले स्थान पाएको छ, जसलाई आजका पुस्तामा कसैले स्वीकार गरेको र कोहीले निकास चाहेको पनि देखिन्छ । बाहिरी समाजबाट अस्वीकृतिको आवाज उठ्न थालेपछि कतिले आफ्नो संस्कृति बचाउनकै लागि लुकीछिपी भए पनि निरन्तरता दिइरहेको देखिन्छ ।

यही बहुपति विवाह पद्धति द्रौपदी अवशेषको केन्द्रीय विषय हो ।

All Editions

9789937790444
Paperback
ISBN13: 9789937790444
FinePrint

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review