नीलम कार्की निहारिकाद्वारा लिखित राजमाता को विमोचन समारोहमा यहाँको उपस्थितिका लागि विनम्र अनुरोध गर्दछौं ।मिति : १५ चैत आइतबार, २०८२समय : ४:०० बजेस्थान : नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपवक्ता : प्रा. दिनेशराज पन्त र प्रा.डा. वीणा पौड्याल