कानुन विषय अध्ययन गरेका सुरेश प्राञ्जली पत्रकार र लेखक हुन्।
सुरेश प्राञ्जलीले पानीघट्टको लागि वि.स. २०७९को Padmashree Sahitya Puraskar को लागि मनोनयन पाएका छन्।
Suresh Pranjali has also been nominated for Padmashree Sahitya Puraskar for Panighatta in 2079 BS.