Subin Bhattarai

Subin Bhattarai

सुबिन भट्टराई

सुबिन भट्टराई (जन्म २०३९ कार्तिक १९) एक नेपाली उपन्यासकार तथा आख्यानकार हुन् ।
कथाकी पात्र कथा स‌ङ्ग्रह लेखेर लेखन क्षेत्रमा उदाएका सुबिन भट्टराई युवापुस्तामा निकै चर्चित बनिसकेका छन्। उनले हालसम्म समर लभ, साया र मनसुन लगायतका उपन्यासहरू लेखिसकेका छन्। उनको चर्चित उपन्यास समर लभ उनले लेखेका दोस्रो कृति हो भने पहिलो उपन्यास हो। उनको प्रथम कृति कथाकी पात्र एक लघु कथाको सङ्गालो हो। उनको चर्चित उपन्यास समर लभ त्रिभुवन विश्वविद्यालयको पर्यावरण विज्ञानको केन्द्रीय विभागमा पढ्ने दुई विद्यार्थी बीच परेको प्रेम सम्बन्धमा केन्द्रीत छ। यो पुस्तक वि.सं २०६९ मा नेपालमा सर्वाधिक बिक्रि भएको पुस्तकहरू मध्ये एक हो। यस पुस्तकको ४०,००० भन्दा बढी प्रतिलिपी बिक्री भइसकेको छ। यसको भाग दुई साया वि.सं २०७१ मा प्रकाशित गरिएको थियो जसमा कसरी

उनीहरूको बीच पुनर्मिलन हुन्छ र कसरी उनीहरूले आफ्ना परिवारलाई चित्त बुझाउँछन् भन्ने विषयमा केन्द्रीत छ।

कथाकी पात्र, समर लभ, साया, मनसुन, प्रिय सुफी, इजोरिया उनका प्रकाशित कृतिहरू हुन्। कथाकी पात्र, समर लभ, साया, मनसुन, प्रिय सुफी, इजोरिया उनका प्रकाशित कृतिहरू हुन्।

Subin Bhattarai (born 5 November1982) is a Nepalese writer and columnist, best known for his romance novels such as Summer Love and Saaya. He published his first book Kathaki Paatra, a collection of short stories, in 2011. His works are mostly popular among the young readers. He is also a columnist for Kantipur Saptahik, a youth-oriented weekly newspaper.
Bhattarai was born in Khotang district in the eastern region of Nepal. His father was a government official and mother, a housewife. A year after his birth, his parent moved to Kathmandu, where he grew up. He received a master's degree in Environmental Science from Tribhuvan University in 2005.

सुबिन भट्टराईले इजोरियाको लागि वि.स. २०७९को मदन पुरस्कार र इजोरियाको लागि वि.स. २०७९को Padmashree Sahitya Puraskar को मनोनयन पाएका छन्।

Subin Bhattarai has also been nominated for Madan Puraskar for Ijoriya (2079 BS) and Padmashree Sahitya Puraskar for Ijoriya (2079 BS).

Books Authored by Subin Bhattarai

Award Nominations