नियात्राकार राजेन्द्रमान डंगोल पेसाले पर्यटन व्यवसायी हुन् । उनले वि.सं. २०७६ मा यात्राका पाइला नियात्रासङ्ग्रह बजारमा ल्याएर लेखनमा पाइला राखेका थिए । उनका अन्य दुइ नियात्रासङ्ग्रह पैतालामा हिउँ, आँखामा हिमालर बादलडाँडापनि प्रकाशित छ ।
राजेन्द्र मान डङ्गोलले बादलडाँडाको लागि वि.स. २०८०को Padmashree Sahitya Puraskar को लागि मनोनयन पाएका छन्।
Rajendra Man Dongol has also been nominated for Padmashree Sahitya Puraskar for Badaldada in 2080 BS.