Padma Sunder Joshi

Padma Sunder Joshi

पद्मसुन्दर जोशी

काठमाडौँ सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्परामा गहिरो अध्ययन गरेका पद्मसुन्दर जोशी सहरी विकास विशेषज्ञ हुन् । काठमाडौँको आधुनिक सहरीकरणका प्रणेतामध्ये गनिने जोशी लामो समय इन्जिनियरिङ प्राध्यापनमा पनि व्यस्त रहे | उपत्यकाका मूर्त तथा अमूर्त सम्पदाहरूको जगेर्ना गर्न उनले उल्लेख्य भूमिका निर्वाह गरेका छन् ।

 

पद्मसुन्दर जोशीले हिति प्रणालीको लागि वि.स. २०७८को मदन पुरस्कार को लागि मनोनयन पाएका छन्।

Padma Sunder Joshi has also been nominated for Madan Puraskar for Hiti Pranali in 2078 BS.

Books Authored by Padma Sunder Joshi

Award Nominations