Neelam Karki Niharika

Neelam Karki Niharika

नीलम कार्की निहारिका

नीलम कार्की "निहारिका" नेपाली भाषाकी साहित्यकार हुन्। उनले उपन्यास, कविता, र कथा जस्ता विधामा कलम चलाएकी छिन्। कार्कीले योगमाया उपन्यासका लागि विसं २०७४ को मदन पुरस्कार पाएकी थिइन्। मदन पुरस्कार पाउने कार्की चौथी महिला साहित्यकार हुन्।Neelam Karki Niharika is a Nepali novelist, poet, story writer. She is best known for writing Beli, Hawaan, Cheerharan and Yogmaya. Her first Novel was published in 1994. Her themes commonly cover male-dominated society, caste, class, poverty, corruption, and tyranny. She cites Parijat as an inspiration and influence in her books. 

नीलम कार्की निहारिकाले योगमायाको लागि वि.स. २०७४को मदन पुरस्कार र चिरहरणको लागि वि.स. २०७२को Padmashree Sahitya Puraskar प्राप्त गरेका छन्।

Neelam Karki Niharika has won Madan Puraskar for Yogmaya in 2074 BS and Padmashree Sahitya Puraskar for Chirharan in 2072 BS.

Books Authored by Neelam Karki Niharika

Awards Won