पत्रकार नारायण वाग्लेको जन्म वि.सं. २०२५ साल असार ४ गते धरमपानी, क्यामिन-छापथोक गाउँ विकास समिति तनहुँमा भएको हो। उनले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्। उनका पल्पसा क्याफे, मयुर टाइम्स र कोरियाना कफी गफ पुस्तक प्रकाशित छन्। पल्पसा क्याफे मदन पुरस्कार पाउने पुस्तक पनि हो।
Narayan Wagle is a Nepali journalist and novelist. He was the editor of Kantipur Daily, one of Nepal's largest circulating newspapers, until 2008, and was the editor of Nagarik News until May 18, 2012. Wagle's novel Palpasa Cafe won a Madan Puraskar award.
नारायण वाग्लेले पल्पसा क्याफेको लागि वि.स. २०६१को Govind Chandra Gautam-Dipwati Devi Smriti Akhyan Samman र पल्पसा क्याफेको लागि वि.स. २०६१को मदन पुरस्कार प्राप्त गरेका छन्।
Narayan Wagle has won Govind Chandra Gautam-Dipwati Devi Smriti Akhyan Samman for Palpasa Café in 2061 BS and Madan Puraskar for Palpasa Café in 2061 BS.