Nar Bahadur Saud

Nar Bahadur Saud

नरबहादुर साउद

नरबहादुर साउदको जन्म २०१९ सालमा पिता धनबहादुर साउँद र माता धर्मादेवी साउँदका सन्तानका रूपमा बैतडी जिल्लाको रिम-३ बन्डामा भएको हो। उनी नेपालका एक कृषि प्राविधिक हुन्। संवत् २०६७ साल आश्विन २३ गते आयोजित समारोहमा उनलाई ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०६६’ बाट सम्मानित गरिएको थियो।

Source: https://guthi.madanpuraskar.org/people/nar-bahadur-saud/

नरबहादुर साउदले नेपालका बालीनाली र तिनको दिगो खेतीको लागि वि.स. २०६६को मदन पुरस्कार प्राप्त गरेका छन्।

Nar Bahadur Saud has won the Madan Puraskar for Nepalko Balinali ra Tinko Digo Kheti in 2066 BS.

Books Authored by Nar Bahadur Saud

Awards Won