Nabindraman Rajbhandari

Nabindraman Rajbhandari

नवीन्द्रमान राजभण्डारी

चार दशकभन्दा लामो समयदेखि नेपाली कलाक्षेत्रमा सक्रिय नवीन्द्रमान राजभण्डारी, कलाकार कलालेखक तथा कला अध्यापकका रुपमा परिचित छन्। चित्रकार तथा कला अध्यापकसमेत रहेका राजभण्डारीले विभिन्न पुस्तक, जर्नल तथा पत्रपत्रिकाको सम्पादन गरेका छन्। राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रथम पुरस्कार पाइसकेका उनी नेपाल सरकारको निशाना छापको मुख्य डिजाइनरसमेत हुन्।

 

 

Books Authored by Nabindraman Rajbhandari