कृष्ण धरावासी (जन्म वि.सं. २०१७ - ) नेपाली भाषाका साहित्यकार हुन् । यिनी कथा विधामा र उपन्यासमा कलम चलाउन रूचाउँछन्। उनले वि.सं. २०६२ सालमा राधा उपन्यासको निम्ति मदन पुरस्कार पाएका थिए। उनको रचना झोलामा निर्देशक यादव भट्टराईले चलचित्र पनि निर्माण गरेका छन्।
Krishna Dharabasi Bhattarai is a novelist of Nepal and a winner of the Madan Puraskar award with his book Radha (2005). His novel Jhola has been adapted into a film by the same title.
कृष्ण धरावासीले राधाको लागि वि.स. २०६२को मदन पुरस्कार र ग्रेट फल्सको लागि ई.स. २०१७को INLS Best Book Award प्राप्त गरेका छन्।
Krishna Dharabasi has won Madan Puraskar for Radha in 2062 BS and INLS Best Book Award for Great Falls in 2017 AD.