Keshab Dahal

Keshab Dahal

केशव दाहाल

केशव दाहाल राजनीतिक-सामाजिक अभियान र लेखनमा सक्रिय छन् । उनको 'नेपाली राजनीतिको पुनर्गठन' (२०७३) पुस्तक प्रकाशित छ । 'मोक्षभुमि' उनको पहिलो उपन्यास हो ।

केशव दाहालले मोक्षभूमिको लागि वि.स. २०७७को Padmashree Sahitya Puraskar प्राप्त गरेका छन्।

Keshab Dahal has won the Padmashree Sahitya Puraskar for Mokshabhumi in 2077 BS.

Books Authored by Keshab Dahal

Awards Won