झमक कुमारी घिमिरे प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन। खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छिन। औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र् लेखेको, देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्। झमकले प्रबल गोरखा दक्षिण बाहु, चौथोलगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन्।
Jhamak Kumari Ghimire is an award-winning Nepali writer. She was born with cerebral palsy and writes with her left foot. She has been awarded the 'Madan Puraskar' (the most popular award in Nepal) for her auto-biography Jiwan Kada Ki Phool (Is Life a Thorn or Flower).
झमक कुमारी घिमिरेले जीवन काँडा कि फूलको लागि वि.स. २०६८को Uttam Shanti Puraskar, जीवन काँडा कि फूलको लागि वि.स. २०६७को Padmashree Sahitya Puraskar र जीवन काँडा कि फूलको लागि वि.स. २०६७को मदन पुरस्कार प्राप्त गरेका छन्।
Jhamak Kumari Ghimire has won Uttam Shanti Puraskar for Jeevan Kaada Ki Phool in 2068 BS, Padmashree Sahitya Puraskar for Jeevan Kaada Ki Phool in 2067 BS and Madan Puraskar for Jeevan Kaada Ki Phool in 2067 BS.