Jagadish Ghimire

Jagadish Ghimire

जगदीश घिमिरे

जगदीश घिमिरे (विसं २००२- २०७०) नेपाली लेखक तथा साहित्यकार हुन् । क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आफ्नो आत्मवृर्तान्त "अन्तर्मनको यात्रा"बाट धेरै ख्याति कमाएका घिमिरे लामो समयदेखि सामाजिक कार्यमासमेत संलग्न थिए।

Jagadish Ghimire is a Nepalese writer, political analyst and development worker.

जगदीश घिमिरेले अन्तर्मनको यात्राको लागि वि.स. २०६५को Uttam Shanti Puraskar र अन्तर्मनको यात्राको लागि वि.स. २०६४को मदन पुरस्कार प्राप्त गरेका छन्।

Jagadish Ghimire has won Uttam Shanti Puraskar for Antarmanko Yatra in 2065 BS and Madan Puraskar for Antarmanko Yatra in 2064 BS.

Books Authored by Jagadish Ghimire

Books Edited by Jagadish Ghimire

Awards Won