Ishwar Ballav

Ishwar Ballav

ईश्वरवल्लभ

ईश्वरवल्लभ (वि.सं. १९९४ - वि.सं. २०६४) नेपाली साहित्यकार हुन् । उनलाई नेपाली साहित्यको आयामेली अभियानका प्रवर्तकमध्ये एक भनिन्छ। बैरागी काँइला र इन्द्रबहादुर राई सहित उनलाई तेस्रो आयाम साहित्यिक अभियान का प्रवर्तक मानिन्छ। उनले वि.सं. २०२९ सालमा मदन पुरस्कार पाएका थिए ।

Ishwar Ballav (1937 – 2008) is one of the most influential Nepali poets. He is also a poet of a new dimension–the third dimension in the history of Nepalese literature. He, along with his contemporaries Bairagi Kaila and Indra Bahadur Rai, formed a trio in 1963 in Darjeeling to rethink and evaluate the development of Nepalese literature.

ईश्वरवल्लभले आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्को लागि वि.स. २०२९को मदन पुरस्कार प्राप्त गरेका छन्।

Ishwar Ballav has won the Madan Puraskar for Aagoka Phoolharu Hun Aagoka Phoolharu Hoinan in 2029 BS.

Books Authored by Ishwar Ballav

Audiobooks Narrated by Ishwar Ballav

Poems by Ishwar Ballav

Awards Won