गोपालप्रसाद रिमाल (१९७५-२०३०) नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । काठमाडौँको लगनटोलमा जन्मिएका गोपालप्रसाद रिमाल निकै प्रतिभावान् व्यक्तिका रूपमा परिचित छन् । उनको "आमाको सपना" कृतिका लागि उनलाई २०२० सालको मदन पुरस्कार प्रदान गरिएको थियो । उनी वि.सं.२०३० मा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित भए । शास्त्रीय छन्दमा कविता लेख्ने परम्परालाई तोडेर मुक्त छन्दमा कविता लेखेका हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन् । थोरै लेखेर धेरै प्रख्यात कमाउने साहित्यकारहरू मध्ये उनी पनि एक हुन् ।
उनी वि.सं १९९१ सालक प्रवेशिका परिक्षाको बोर्ड प्रथम हुन् । उनले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका थिए । रिमालको प्रकाशित रचना वि.सं. १९९२मा शारदामा "प्रति" शीर्षकको कवितालाई मानिन्छ । उनको निधन वि.सं. २०३० कार्तिक ८ गते काठमाडौँमा भएको थियो ।
Gopal Prasad Rimal was a Nepalese poet from Kathmandu. Hhe is known as the first "revolutionary" Nepali poet. Rimal received the Madan Puraskar in 1962. for his collection of poems 'Aama ko sapana'. He also awarded with the Tribhuwan Pragya Puraskar in 1973.
गोपालप्रसाद रिमालले आमाको सपनाको लागि वि.स. २०१९को मदन पुरस्कार प्राप्त गरेका छन्।
Gopal Prasad Rimal has won the Madan Puraskar for Aama ko Sapana in 2019 BS.