Chiranjibi Wagle

Chiranjibi Wagle

चिरञ्जीवी वाग्ले

चिरञ्जीवी वाग्लेको जन्म विक्रम संवत् २००३ वैशाखमा भएको हो। गोरखाबाट लगातार तीन पटक सांसद निर्वाचित पूर्वमन्त्री वाग्ले लामो राजनीतिक जीवनपछि स्वतन्त्र लेखनमा समर्पित छन् ।‘बन्धनशालामा खीर’ र ‘बलिदानले बनेको देश’ पछि उनको यो तेस्रो उपन्यास हो । बनारसमा पढ्दाताकादेखि नै साहित्यिक सृजनामा लागेका वाग्लेका ‘उज्यालोतिरको यात्रा’ कविता सङ्ग्रह र ‘नेपाली साहित्य : मेरो दृष्टि’ समालोचना सङ्ग्रह पनि प्रकाशित छन् ।

चिरञ्जीवी वाग्लेले बहादुर शाहको लागि वि.स. २०८०को Padmashree Sahitya Puraskar को लागि मनोनयन पाएका छन्।

Chiranjibi Wagle has also been nominated for Padmashree Sahitya Puraskar for Bahadur Shah in 2080 BS.

Books Authored by Chiranjibi Wagle

Award Nominations