Bharati Gautam

Bharati Gautam

भारती गौतम

तीन दशक भन्दा बढि समय देखि अमेरिकामा बसोबास गरिरहेकी गौतम डायोस्पोराकी सक्रिय र स्थापित साहित्यकार हुन्।थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गौतमका यस अघि ‘आकाश माथिको सहर’ (कवितासङ्ग्रह),‘स्मृतिमा भिमू’(संस्मरणसङ्ग्रह) र ‘अमेरिकामा आमा’ (संस्मरणात्मक उपन्यास) प्रकाशित छन्।

भारती गौतमले विगत र बाडुलीको लागि वि.स. २०७७को Uttam Shanti Puraskar प्राप्त गरेका छन्।

Bharati Gautam has won the Uttam Shanti Puraskar for Bigat ra Baduli in 2077 BS.

Books Authored by Bharati Gautam

Awards Won