बालकृष्ण पोखरेल (जन्म वि.सं. १९९० साउन ३० गते - मृत्यु वि.सं.२०७५ साल, फाल्गुण १२) नेपालका चर्चित भाषाशास्त्री, लेखक र प्राध्यापक हुन् । उनले "नेपाली भाषा र साहित्य"का लागि मदन पुरस्कार २०२१ प्राप्त गरेका हुन् ।
बालकृष्ण पोखरेलले नेपाली भाषा र साहित्यको लागि वि.स. २०२१को मदन पुरस्कार प्राप्त गरेका छन्।
Balkrishna Pokhrel has won the Madan Puraskar for Nepali Bhasha ra Sahitya in 2021 BS.