Amar Nyaupane

Amar Nyaupane

अमर न्यौपाने

अमर न्यौपाने एक प्रख्यात नेपाली साहित्यकार हुन्। आख्यानकार न्यौपानेले वि.सं. २०६८ सालको मदन पुरस्कार पाएका हुन्। उनको पहिलो कृति पानीको घाम वि.सं. २०६६ मा प्रकाशित भएको थियो जुन कृतिले उनले पद्मश्री पुरस्कार प्राप्त गर्न सफल भएका थिए। उनले वि.सं. २०७२ मा शिक्षासम्बन्धी उपन्यास करोडौँ कस्तुरी प्रकाशनमा ल्याएका थिए।

Amar Neupane is a celebrated novelist in Nepalese literature, recognized for winning the Madan Puraskar for his book 'Seto Dharti.' In addition to this acclaimed work, his other notable novels include 'Paniko Gham,' 'Karodaun Kasturi,' 'Gulabi Umer' etc.

अमर न्यौपानेले सेतो धरतीको लागि वि.स. २०६८को मदन पुरस्कार, पानीको घामको लागि वि.स. २०६६को Padmashree Sahitya Puraskar र सेतो धरतीको लागि ई.स. २०१३को INLS Best Book Award प्राप्त गरेका छन्।

Amar Nyaupane has won Madan Puraskar for Seto Dharti in 2068 BS, Padmashree Sahitya Puraskar for Paniko Gham in 2066 BS and INLS Best Book Award for Seto Dharti in 2013 AD.

Books Authored by Amar Nyaupane

Awards Won